Skip to content

Latest commit

 

History

History
 
 

ne

Folders and files

NameName
Last commit message
Last commit date

parent directory

..
 
 
 
 
 
 
 
 



🤖 ChatGPT को लागि एक शक्तिशाली क्लाइन्ट-साइड जावास्क्रिप्ट लाइब्रेरी



💡 अभाउट

chatgpt.js एक शक्तिशाली जावास्क्रिप्ट लाइब्रेरी हो जसले ChatGPT DOM सँग धेरै सजीलो अन्तरक्रियाको लागि अनुमति दिन्छ।

  • सुविधा संपन्न
  • ऑब्जेक्ट-ओरिएन्टेड
  • प्रयोग गर्न सजिलो
  • लाइटवेट (तरपनी राम्रो प्रदर्शन गर्ने)

⚡ लाइब्रेरी इम्पोर्ट गर्ने तरिकाहरू

ES6:

(async () => {
    await import('https://code.chatgptjs.org/chatgpt-latest.min.js');    
    // आफ्नो कोड यहाँ लेख्नुहोस्...
})();

ES5:

var xhr = new XMLHttpRequest()
xhr.open('GET', 'https://code.chatgptjs.org/chatgpt-latest.min.js')
xhr.onload = function() {
    if (xhr.status === 200) {
        var chatgptJS = document.createElement('script')
        chatgptJS.textContent = xhr.responseText
        document.head.appendChild(chatgptJS)
        yourCode() // तपाईंको कोड यो फंक्शनले चलाउनेछ
    }
}
xhr.send()

function yourCode() {
    // आफ्नो कोड यहाँ लेख्नुहोस्...
}

Greasemonkey:

टिप्पणी स्टार्टर टेम्प्लेट प्रयोग गर्न: kudoai/chatgpt.js-greasemonkey-starter

यूजरस्क्रिप्ट जस्तै ग्रेसी फोर्क रिपोजिटरीहरूले पूर्व-अनुमोदित CDN हरू (जस्तै cdn.jsdelivr.net बाट कमिट स्पेसिफिक रेफरेंस) को श्वेतसूची कायम राख्छन् त्यसैले यी साइटहरूमा प्रकाशनयोग्यता जोगाउन इम्पोर्ट URL पर्याप्त रूपमा लामो हुन्छ:

...
// @require https://cdn.jsdelivr.net/gh/kudoai/chatgpt.js@1a4dd2c052e91bcae40bc2b4dd4ec5849a31cbd5/dist/chatgpt-2.3.18.min.js
// ==/UserScript==

// आफ्नो कोड यहाँ लेख्नुहोस्...

यदि तपाइँ यी रिपोहरूमा प्रकाशन गर्ने योजना बनाउनुहुन्न भने, सबैभन्दा सरल लेटेस्‍ट मिनिफाइड रिलिज आयात गर्नको लागि https://code.chatgptjs.org/chatgpt-latest.min.js प्रयोग गर्न सकिन्छ।

Chrome:

टिप्पणी स्टार्टर टेम्प्लेट प्रयोग गर्न: kudoai/chatgpt.js-chrome-starter

गुगलले रिमोट कोडलाई अनुमति नदिने भएकोले, स्थानीय रूपमा chatgpt.js आयात गर्न आवश्यक छ:

  1. https://raw.githubusercontent.com/kudoai/chatgpt.js/main/chatgpt.js यो लिङ्क तपाईंको आफ्‍नो सब डायरेक्टरी मा सेव गर्नुहोस् (यो उदाहरण मा lib हो)

  2. ES6 को एक्सपोर्ट स्टेटमेंट lib/chatgpt.js को अन्‍त्‍यमा राख्‍नुहोस् |

...
export { chatgpt }
  1. प्रोजेक्ट(V3) manifest.json मा, lib/chatgpt.js लाई वेब एक्सेसिबल रिसोर्स को रूप मा जोडनुहोस्‌ |
    "web_accessible_resources": [{
        "matches": ["<all_urls>"],
        "resources": ["lib/chatgpt.js"]
    }],
  1. स्क्रिप्टहरूमा जसलाई chatgpt.js (फॉरेग्राउंड बैकग्राउंड समान) चाहिन्छ, यसलाई यसरी इम्पोर्ट गर्नुहोस्:
(async () => {
    const { chatgpt } = await import(chrome.runtime.getURL('lib/chatgpt.js'));
    // आफ्नो कोड यहाँ लेख्नुहोस्...
})();

💻 प्रयोग

chatgpt.js अति लचिलोपनलाई ध्यानमा राखेर लेखिएको छ।

उदाहरणका लागि:

chatgpt.getLastResponse()
chatgpt.getLastReply()
chatgpt.response.getLast()
chatgpt.get('reply', 'last')

माथिको प्रत्येक कलले समान रूपमा अन्तिम प्रतिक्रिया ल्याउँछ। यदि तपाइँले सोच्नुहुन्छ कि तपाइँले लेखेको काम गर्छ वा गर्दैन..., संभावना छ कि त्‍यो काम गर्नेछ, त्यसैले त्‍यसलाई लेख्नुहोस् र हेर्नुहोस्।

यदि त्यसो भएन भने, यो विस्तारित यूजरगाइड हेर्नुहोस्, अथवा एउटा इश्यू सबमिट गर्नुहोस् अथवा PR अनि यस्‍लाई समावेश गरिनेछ, निकै सजिलो!

🤖 chatgpt.js सँग बनाइएको

demo.mp4

यो ऑटो क्लियर एक्सटेंशनले अधिकतम गोपनीयताको लागि तपाईँको ChatGPT हिस्ट्री स्वतः मेटाउनेछ।
इंस्टॉल / रीडमी / चर्चा

ChatGPTलाई ऑटोमैटिक रूपमा DAN संकेत पठाउनुहोस्।
इंस्टॉल / रीडमी / चर्चा

Brave सर्च साइडबार मा ChatGPT जवाफहरू प्रदर्शन गर्नुहोस् (GPT-4 द्वारा संचालित!)
इंस्टॉल / रीडमी / चर्चा

ऑटोमैटिक रूपमा ChatGPT प्रतिक्रियाहरू उत्पन्न गर्न जारी राख्नुहोस् ।
इंस्टॉल / रीडमी / चर्चा

Cloudflare जाँचहरू नेटवर्क त्रुटिहरू हटाउन ChatGPT सत्रहरू ताजा राख्नुहोस्।
इंस्टॉल / रीडमी / चर्चा

DuckDuckGo साइडबार मा ChatGPT जवाफहरू प्रदर्शन गर्नुहोस् (GPT-4 द्वारा संचालित!)
इंस्टॉल / रीडमी / चर्चा

Google Search साइडबार मा ChatGPT जवाफहरू प्रदर्शन गर्नुहोस् (GPT-4 द्वारा संचालित!)
इंस्टॉल / रीडमी / चर्चा




यदि तपाईंले साझा गर्न चाहनुभएको chatgpt.js सँग केही बनाउनु भएको छ भने, इमेल गर्नुहोस्[email protected] या एक पुल अनुरोध!

🧠 योगदानकर्ता

यो लाइब्रेरी निम्नलिखित योगदानकर्ताको कोड, अनुवाद, मुद्दा र विचार को कारणले अवस्थित छ:



🤝 साझेदारहरू

chatgpt.js लाई आंशिक रूपमा वित्त पोषित गरिएको छ: